रानीपोखरीमा राखियो गजुर

काठमाडौं । ऐतिहासिक रानीपोखरीमा आज गजुर राखिएको छ । आज बिहान ८ बजेको साइतमा रानीपोखरीको बीच भागमा रहेको निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो । मुख्य गजुर १२३ किलोग्राम तौलको छ । तामाले बनेको हो गजुरको बाहिरी आवरण सुनले लेपन गरिएको हो । गोरखा भूकम्पका कारण पूर्णरूपमा … Continue reading रानीपोखरीमा राखियो गजुर